ब्रेक्जिटका लागि प्रस्तावित ‘८ वटै विकल्प’ संकटमा पर्यो

लण्डन– बेलायतको संसदमा भएको घण्टौँ लामो छलफलपछि युरोपेली संघ (ईयू)बाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बिहीबार संसदमा भएको मतदानमा सम्झौताबिहीन ब्रेक्जिट, लेबर पार्टीको वैकल्पिक सम्झौतालगायतका प्रस्तावित सबै आठ विकल्पमा बहुमत जुट्न सकेको छैन । भन्सारका विषयमा थप वार्ता गर्ने र संसदले पारित गर्ने जुनकुनै सम्झौतालाई जनमत सङ्ग्र्रहबाट पारित गर्नुपर्ने प्रस्ताव भने बहुमतको … Continue reading ब्रेक्जिटका लागि प्रस्तावित ‘८ वटै विकल्प’ संकटमा पर्यो